प्रतिनिधिसभा निर्वाचन ः म्याग्दी काँग्रेसको भागमा,को होला उम्मेदवार !

विकल्प न्यूज\बेनी भदौं २९ गते । सत्ता गठबन्धनका दलहरुका बीच सिट बाँडफाँट गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी नेपाली काँग्रेसको भाग परेको छ । सिट बाँडफाँट कार्यदलमा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसको मात्र एकल दावी रहेकाले सहमति जुटेको हो । नेपाली काँग्रेस म्याग्दीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारका आकाक्र्षीहरु पार्टी सभापति … Continue reading प्रतिनिधिसभा निर्वाचन ः म्याग्दी काँग्रेसको भागमा,को होला उम्मेदवार !